अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,पुस १ गते।
नेपाल वायुसेवा निगमले चौथो तहदेखि सातौँ तहसम्मका लागि आवेदन आह्वान गरेको हो।
रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्तिका लागि योग्य नेपाली नागरिकले अनलाइन दरखास्त दिन सक्ने निगमले जनाएको छ। २१ दिनभित्र आवेदन दिनु पर्ने निगमले जनाएको छ।