अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,कार्तिक ३० गते।
निर्वाचनका लागि भोलीदेखि चार दिन जनकपुरधाम – जयनगर रेल सेवा बन्द हुने भएको छ ।
नेपाल रेल्वे कम्पनीले एक सूचना जारी गर्दै १ मंसिरदेखि ४ मंसिरसम्म रेल सेवा स्थगन गरेको हो ।
मंसिर ५ गतेदेखि पुनः नियमित सञ्चालन हुने महाप्रबन्धक निरञ्जन झाले जानकारी दिए ।