भोजपुरी कलाकार खेसरीलाल नआएपछि बर्जु महोत्सव स्थलमा दर्शकहरुले गरे तोडफोड

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ ५ गते।  

भोजपुरी कलाकार खेसरीलाल नआएपछि बर्जु महोत्सव स्थलमा दर्शकहरुले तोडफोड गरेका छन् ।

महोत्सव आयोजकले कार्यक्रम स्थलमा मंगलबारको लागि भोजपुरी कलाकार खेसरीलालको प्रस्तुति तय गरेको थियो।, तर उनी नआएपछि आक्रोसित भीडले चारवटा भारतीय सवारी साधनमा आगजनी गरेका छन् ।

कार्यक्रमका लागि आएका भारतीय कलाकारलाई प्रशासनले बिराटनगरमै रोकेपछि कार्यक्रम हेर्न भेला भएको भीड तोडफोडमा उत्रिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *