आज थपिए ५,२९२ कोरोना संक्रमित, कूल संख्या १० लाख ८२ हजार ६६८पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ १७ गते।

आज पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ८२ हजार ६६८ पुगेको छ ।

नेपालमा ८ लाख ६२ हजार ८९८ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ७ सय ४३ जनाको कोरानोका कारण मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *