आज थपिए ३ सय १८ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख १५ हजार ६५०पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन १२ गते।

आज पछिल्लो २४ घण्टामा ३ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १५ हजार ६५० पुगेको छ ।

नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ५४ हजार ९०३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९३१ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *