आज थपिए १३ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख १८ हजार ६८५ पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत्र २३ गते।

आज पछिल्लो २४ घण्टामा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ६८५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ५७ जना संक्रमितहरु निको भएका छन्, भने कुनै पनि संक्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *