आज सुनको मूल्य तोलाको १५ सय बढ्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असोज १६ गते

आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु एक हजार ५०० र चाँदीको मूल्य रु २५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९४ हजार ८०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४५० कायम भएको छ ।

यसअघि विहिबार चाँदी तोलाको ४४२५ मा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *