प्रधानमन्त्री शेरबहादुर देउवाले गरे टाइफाइडविरूद्ध खोप अभियान शुभारम्भ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,चैत्र २४ गते।

टाइफाइडविरूद्ध खोप अभियान प्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गरेका छन्।

१५ महिनादेखि १५ वर्षसम्म उमेर समूहका बालबालिकालाई टाइफाइडविरूद्ध खोप लगाउन लागिएको हो।

यो खोप अभियान आउँदै वैशाख २५ गतेसम्म सञ्चालन गर्ने तयारी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *