त्रिभुवन विश्वविद्यालयले १ महिना विदा दिने निर्णय गर्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख १५ गते।

त्रिभुवन विश्वविद्यालयले १ महिना विदा दिने निर्णय गरेको छ ।

त्रिवि कार्यकारी परिषद्‌को वैशाख १४ गतेको बसेको बैठकले चालु शैक्षिक सत्र २०७९ वैशाख २२ गतेदेखि २०७९ जेठ १३ गतेसम्‍म २३ दिन विदा दिएको हो ।

त्रिविले एक सूचना प्रकाशन गरेर  बैशाख १४ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले चालू शैक्षिक सत्रको वर्षे विदाको रुपमा १ महिना विदा दिइने उल्लेख छ ।  तर परीक्षा चलिरहेको भए परीक्षा यथावत रुपमा नै सञ्चालन हुने सूचनामा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *