आज थपिए २० जना कोरोना संक्रमित, कुल संख्या ११ लाख १९ हजार ९०० पुग्यो

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख १७ गते।

आज पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५०८ जनाको पीसीआर परीक्षणमा १२ जना र ७१४ जनाको एन्टीजेन परीक्षणमा २ जना गरी २० जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ९०० पुगेको छ ।

नेपालमा ९ लाख ६६ हजार ६२९ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *