अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार २३ गते।
आज पछिल्लो २४ घण्टामा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २० हजार ६३५ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप २३ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६७ हजार ५९८ पुगेको छ ।