आज १०९० जनामा कोरोना संक्रमण थपिए, कुल संख्या ११ लाख ३६हजार ७६२ पुग्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन २४ गते।

आज पछिल्लो २४ घण्टामा थप १०९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३६हजार ७६२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण दुई जनाको पनि मृत्यु  भएको छ। योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९७४  पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप ४ सय ३८  जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको कुल संख्या ९ लाख ७३ हजार ४०५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *