अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,असोज ३० गते।
सरकारले देशैभर प्याराग्लाइडिङ उडान बन्द गर्न निर्देशन दिएको छ ।
नागरिक उड्डयन प्राधिकरणले बिहान प्याराग्लाइडिङ उडान भरेको केही समयपछि खेलाडी निशिम थापामगरको दुर्घटनापश्चात् मृत्यु भएपछि तत्काललाई यो खेल बन्द गर्न निर्देशन दिएको हो ।
मन्त्रालयका अनुसार प्याराग्लाइडिङसम्बन्धी अर्को व्यवस्था नभएसम्म प्याराग्लाइडिङ उडान बन्द गर्ने निर्णय गरिएको छ ।