अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,कार्तिक १८ गते।
मंसिर १ गतेदेखि लाइसेन्स को अनलाइन आवेदन बन्द हुने भएको छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा सम्बन्धित कार्यालयका कर्मचारीसमेत खटिनुपर्ने भएकाले अनलाइन आवेदन प्रणाली बन्द गर्नुपरेको यातायात व्यवस्था विभागले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।