आजदेखि मंसिर ५ गतेसम्म शैक्षिक संस्था बन्द हुने

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,मंसिर २ गते।

निर्वाचनलाई लक्षित गर्दै आजदेखि मंसिर ५ गतेसम्म शैक्षिक संस्था बन्द हुने भएका छन् ।

मतदानस्थल परेका शैक्षिक संस्थामा मंसिर २ गतेदेखि ५ गतेसम्म बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सरकारी कार्यालय तथा सार्वजनिक निकायमा मंसिर ४ र ५ गते दुई दिन सार्वजनिक बिदा दिने मन्त्रालयले यसअघि नै निर्णय गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *