प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ ३० गते।

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बस्ने छ ।

आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७र०७८ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आजै राष्ट्रिय सभाको बैठक पनि बस्ने भएको छ । अपराह्न ३ बजे बस्ने बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *