आईसीसी टी-२० विश्वकप अन्तर्गत आज नेपाल यूएईसँग खेल्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन १० गते। 

आइसीसी टी-२० विश्वकप ग्लोबल छनोटको पहिलो सेमिफाइलनमा आज यूएईसँग खेल्दै छ ।

खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजेदेखि सुरु हुनेछ ।

आजको खेलमा जित निकाले नेपाल  दोस्रो पटक विश्वकपमा छनोट हुनेछ ।

नेपालले समूह ‘बी’ को विजेताको रुपमा सेमिफाइनलमा स्थान सुरक्षित गर्दा यूएई समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइलन आएको हो ।

नेपाल समूह चरणका तीनै खेलमा जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *