टी–२० अन्तर्गत आज नेपाल मलेसियासँग खेल्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,चैत्र १६ गते।

त्रिकोणात्मक टी–२० शृङ्खलाअन्तर्गत नेपालले आज मलेसियासँग खेल्दै छ ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा साढे १२ बजे खेल सुरु हुनेछ। जारी शृङ्खलामा नेपाल र मलेसिया दुवैले पपुवा न्युगिनी (पीएनजी)लाई हराएका छन्।

नेपालले बिहीबार पीएनजीसँग र शनिबार पुनः मलेसियासँग खेल्दै शृङ्खला सकाउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *