अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,असार ३० गते।
Independence Day of India भारत १५ अगस्ट १९४७ मा स्वतन्त्र भएको छ । Independence Day of India 2022 स्वतन्त्रता दिवसको ७५ वर्ष पूरा भएको अवसरमा भारत सरकारले ‘आजादी का अमृत महोत्सव’ अभियान सुरु गरेको छ, जुन वर्ष भरी देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै आएको छ । यस अन्तर्गत प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीमा देशभक्तिको भावना जगाउन ‘हर घर तिरंगा’को शुभारम्भ अभियान सुरु गरेको हो । त्यसको प्रभाव गाउँ होस् वा सहर, देशका अनगिन्ती घरको छानामा राष्ट्रिय झण्डा फहराएको देखिन्छ । Independence Day of India2022