कर्मचारी सञ्चय कोष द्धारा स्थायी पदपूर्तिको लागि कर्मचारी माग

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,जेठ ३ गते।  

कर्मचारी सञ्चय कोषले कर्मचारी नियुक्तिका लागि आवेदन आह्वान गरेको छ ।

रिक्त रहेका विभिन्न पदहरूमा स्थायी पद पूर्तिका लागि आवेदन आव्हान गरिएको हो ।

कोषले आठौँदेखि पाँचौँ तहसम्म रिक्त पदका लागि दरखास्त आह्वान गरेको छ । सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिन कोषले आग्रह गरेको छ । दोब्बर दस्तुर तिरेर थप ७ दिनसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *