प्राथमिक तह शिक्षक पदको आगामी असोज ६ गते तोकिएको विषयगत परीक्षा अब १३ गते

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन १५ गते।

प्राथमिक तह शिक्षक पदको आगामी असोज ६ गते तोकिएको विषयगत परीक्षा अब १३ गतेलाई सारेको छ ।

आज शिक्षक सेवा आयोगले सूचना प्रकाशित गरी लोकसेवा आयोगले लिने खरिदार पदको परीक्षासँग जुध्न गएकाले १३ गतेलाई सारिएको जानकारी दिएको छ । परीक्षा हुने समय र स्थान भने परिवर्तन गरिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *