स्वास्थ्य सेवा विभागले माग्यो सुरक्षा गार्ड

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,भदौ १५ गते।

स्वास्थ्य सेवा विभागले करारमा नियुक्ति गर्नेगरी १० जना सुरक्षा गार्ड मागेको छ ।

त्यसका लागि इजाजतप्राप्त फर्म तथा संस्थाले रीतपूर्वक प्रस्ताव आह्वान गर्न सक्ने जनाइएको छ ।

सूचनाअनुसार विभागको टेकुस्थित कार्यालयका लागि ७ जना र केन्द्रीय स्टोर पथलैयाका लागि ३ जना गरी १० जना सुरक्षा गार्ड आवश्यक रहेको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *