काठमाडौँ महानगरपालिका द्धारा करारमा कर्मचारी माग

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, मंसिर १६ गते।

काठमाडौँ महानगरपालिकाले विभिन्न पदका लागि करारमा कर्मचारी माग गरेको छ।

शनिबार एक सूचना जारी गर्दै करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको हो ।

योग्यता पुगेका उम्मेदवारले अनलाइनमार्फत दरखास्त दिन सक्नेछन् । पुस ६ गतेसम्म आवेदन दिन सकिनेछ ।

बढीमा पाँच महिनाका लागि नियुक्ति दिन लागिएको महानगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *