अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,असोज २१ गते।
इजरायलको सहर तेल अभिभ जाने एयर इन्डियाको सबै फ्लाइट १४ अक्टोबरसम्म रद्द गरिएको छ ।

समाचार एजेन्सी पिटिआईका अनुसार एयरलाइनका एक प्रवक्ताले भने, ‘यात्री र चालक दलको सुरक्षालाई मध्यनजर गर्दै तेल अभिभ जाने हाम्रो सबै विमान १४ अक्टोबरसम्म रद्द गरिनेछ ।’