अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, वैशाख १९ गते।
पेट्रोलियम पदार्थको मूल्य नेपाल आयल निगमले घटाएको छ ।
भारतबाट मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो।
त्यस्तै, हवाई इन्धनमा भने मूल्य वृद्धि भएको छ । पेट्रोल र एलपी ग्यासको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।