विदेशी मुद्राको नेपाली बजार मूल्य कति पुग्यो ?

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, जेठ १८ गते।

नेपाल राष्ट्र बैंकद्धारा आजको लागि विदेशी मुद्राको नेपाली मूल्य निर्धारण गरेको छ

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ २ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६२ पैसा रहेको छ । बिहीबार एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६६ पैसा थियो ।

युरोपियन युरो एकको खरिदर १४४ रुपैयाँ २४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८९ पैसाबाट खरिददर १४३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५८ पैसामा खस्किएको छ ।

यस्तै एक बेलायती पाउन्ड स्टर्लिङको मूल्य आज खरिददर १६९ रुपैयाँ १७ पैसा र बिक्रीदर १६९ रुपैयाँ ९३ पैसा छ हिजो एक पाउन्डको खरिददर १६९ रुपैयाँ २८ पैसा र बिक्रीदर १७० रुपैयाँ ५ पैसा थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *