१५ दिने मिथिला मध्यमा परिक्रमाको पडावस्थलहरुमा दुई दिन माछामासु विक्री वितरण गर्न रोक

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,फागुन २३ गते।

१५ दिने मिथिला मध्यमा परिक्रमाको पडावस्थलहरुमा दुई दिन माछामासु विक्री वितरण गर्न रोक लगाएको हो

जिल्ला प्रशासन कार्यालय धनुषामा आज बसेको सुरक्षा निकायसहितको बैठकले परिक्रमा अन्तर्गत धनुषाको पडाव स्थलहरूमा दुई दिन माछामासु, मदिरा विक्रीवितरण निषेध गर्ने निर्णय गरेको हो ।

परिक्रमामा डिजे बाजामा धार्मिक गीत बाहेक बजाउन नपाउने लागयतको आठ बुँदे निर्णय जिल्ला प्रशासन कार्यालय धनुषाले गरेको हो ।

विश्वकै ठूलो पद यात्रा अगामी फागुन २७ गतेदेखि धनुषाको मिथिला बिहारी नगरपालिका कचुरिबाट सुरु हुने तयारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *