मिथिला मध्यमा परिक्रमा आज करुणामा

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,चैत ९ गते।

मिथिला मध्यमा परिक्रमा आज करुणामा पुग्ने भएका छन्

यस अघि बिहीबार परिक्रमाका यात्रीहरुले औरहीमा विश्राम गरेका थिए ।

भारत बिहारको कल्याणेश्वर स्थानबाट संकल्प सहित प्रारम्भ हुने परिक्रमा यात्रा पहिलो दिन फुलहर ,दोस्रो दिन महोत्तरीको मटिहानी, जलेश्वर, मडै, ध्रुवकुण्ड, कंचनवन तथा धनुषाको पर्वता, धनुषाधाम, सतोषर हुँदै सोमबार औरही पुग्ने भएको हो । त्यस पछि पुनः भारतको करुणा, विसौल र कल्याणेश्वर हुँदै फागु पूर्णिमाको पूर्व सन्ध्यामा पुनः जनकपुरधाम फर्केर अन्तर गृह परिक्रमा गरी विधिवत् रुपमा सम्पन्न हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *