अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, फागुन ५ गते।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको हो।
परीक्षा आगामी वैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने पनिकाले जनाएको छ। परीक्षा वैशाख २६ गते सकिनेछ।

