आश्मा कुमारी केसीले जिते सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, साउन २० गते।

आश्मा कुमारी केसीले सन् २०२४ को मिस नेपाल वर्ल्डको ताज हात पारेकी छन् ।

मिस नेपाल अर्थको उपाधि सुमन केसीले जितिन् । मिस नेपाल इन्टरनेसनलको उपाधि करुणा रावतले प्राप्त गरिन् ।

मिस नेपाल वर्ल्ड आस्मा सोसल वर्कमा स्नातक अध्ययनरत छिन् । २६ वर्षिया उनको उचाइ ५ फिट ५ इन्च छ । उनी काठमाडौं निवासी हुन् ।

उनीहरु सबैले २५ हजार नगद पुरस्कार पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *