गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मागे विश्वासको मत

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, जेठ २८ गते।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत मागेका छन्

मुख्यमन्त्री पाण्डेले आज बसेको प्रदेशसभा बैठकमा संवैधानिक व्‍यवस्थाअनुसार आफूले विश्वासको मत लिनुपर्ने भएकाले उक्त विश्वासको मत लिन लागेको बताए।

मुख्यमन्त्रीले राखेको विश्वास मतमाथि अहिले छलफल भइरहेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *