अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, भदौ ३१ गते।
असोज २ गते कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मत लिन लागेका हुन् ।
माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्री बत्रुभएका कार्कीले माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि दोस्रोपटक विश्वासको मत लिन लागेका हुन्।
११ साउनमा माओवादी सरकार छाडेको माओवादीले १४ भदौमा सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको ३० दिन भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भएका कारण उनले विश्वासको मत लिन लागेका हुन् ।