त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, फागुन २२ गते।

त्रिकोणात्मक टी-२० आई सिरिजको फाइनलमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्दै छ ।

खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११:३० बजे सुरु हुनेछ ।

नेपालले २०२१ को फाइनलमा नेदरल्यान्ड्सलाई १४२ रनले #nepalcricket हराउँदै उपाधि जितेको थियो ।

यस सिरिजमा नेदरल्यान्ड्स ४ खेलमा ५ अंकका साथ शीर्षस्थानमा रहेर फाइनल खेलेको हो नेपाल ४ खेलमा ४ अंकका साथ दोस्रो स्थानमा रहेर फाइनल खेलेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *