अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, पुस ४ गते
जनकपुर बोल्ट्स कर्णाली याक्सलाई २ विकेटले हराउँदै एनपिएलको फाइनलमा पुगेको छ।
कर्णालीले दिएको १ सय १९ रनको लक्ष्य जनकपुरले पूरा गर्दै जनकपुर फाइनलमा पुगेको हो।
फाइनल खेल सूदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुने भएको छ। खेल शनिबार हुनेछ।