विदेशी मुद्राको नेपाली बजार मूल्य कति पुग्यो ?

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता, पुस २७ गते  

नेपाल राष्ट्र बैंकद्धारा आजको लागि विदेशी मुद्राको नेपाली मूल्य निर्धारण गरेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा कायम भएको छ । शुक्रबार अमेरिकी डलर एकको खरिदर १३७ रूपैयाँ ०६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ६६ पैसामा कारोबार भएको थियो।

युरोपियन युरो  एकको खरिदर १४१ रुपैयाँ ४० पैसा र बिक्रीदर १४१ रुपैयाँ ०२ पैसा तोकिएको छ

अस्ट्रेलियन डलरको भाउ पनि आज बढेर आज एक डलरको खरिदर ८४ रुपैयाँ ९५  पैसा र बिक्रीदर ८५ रुपैयाँ ३२ पैसा तोकिएको छ। शुक्रबार अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९५  पैसा र बिक्रीदर ८५ रुपैयाँ ३२ पैसा थियो।

त्यस्तै आज  युके पाउन्ड स्ट्रलिङ, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, स्विडिस क्रोनर,डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य बढेको  छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *