जनकपुरधाममा पनि भूकम्पको धक्का महसुस

अनलाईन न्युजपाटी ,जनकपुरधाम ,समाचारदाता,पुस २३ गते  

जनकपुरधाममा पनि भूकम्पको धक्का महसुस गरिएको हो।

आज बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो।

भूकम्पको केन्द्रबिन्दु नेपाल-चीन सिमाना तिब्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको धक्का भारत र बंगलादेशसम्म पनि महसुस गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *