काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको रात्रि बस दुर्घटना हुँदा २१ जना घाइते

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, भदौ १७ गते

काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको रात्रि बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

गोरखाको आरुघाटतर्फ जाँदै गरेकोे गण्डकी प्रदेश १–००६ ख ४१३१ नम्बरको बस तान्द्राङको टारिफाँटमा आज बिहान करिब साढे ५ बजे दुर्घटना भएको हो ।

घाइतेहरूको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *