भारतीय उपराष्ट्रपति पदबाट दिए जगदीप धनखडले राजीनामा

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार ६ गते

जगदीप धनखडले भारतीय उपराष्ट्रपति पदबाट राजीनामा दिएका छन्।

२०२२ मा, जगदीप धनखडले १४ औं उपराष्ट्रपतिको रूपमा शपथ लिए। उनको कार्यकाल १० अगष्ट सन् २०२७ सम्म थियो ।

उनले स्वास्थ्यलाई राजीनामाको कारण बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *