आज – १० चैत्र २०८१ आइतवार को राशिफल

अनलाईन न्युजपाटी ,जनकपुरधाम,ज्योतिष विवेक पाण्डेय ,समाचारदाता,चैत्र १० गते 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)#Aries:

सम्पत्ति आर्जनको अवसर मिल्नेछ। साथीभाइको सहयोग पाइनेछ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)#Taurus :

बोल्ने क्रममा विचार पुर्याउनुहोस्। मित्र टाढिन सक्छन्, सचेत रहनुहोस्।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)#Gemini:

आर्थिक लाभ हुनेछ। शिक्षामा गरेको मेहनत सफल हुनेछ। कामलाई निरन्तरता दिन आवश्यक छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)#Cancer :

स्वास्थ्यमा सुधार आउनेछ। मानसिक शान्ति बढ्नेछ। प्रेम र शिक्षा क्षेत्रमा सफलता मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)#Leo :

योजनामा अवरोध आउन सक्छ। दृढताले सफलता मिल्नेछ। दाम्पत्य जीवन संघर्षपूर्ण हुन सक्छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)#Virgo :

रोगबाट मुक्ति मिल्नेछ। दाम्पत्य जीवन सुखद रहनेछ। साथीबाट सहयोग प्राप्त हुनेछ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)#Libra :

बोल्दा विचार पुर्याउनुहोस्। पुरानो रोगबाट मुक्ति मिल्नेछ। शिक्षामा उन्नति हुनेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)#Scorpio:

नयाँ रोगको जोखिम छ। खानपानमा ध्यान दिनुहोस्। स्वास्थ्यप्रति सचेत रहनुहोस्।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)#Sagittarius :

परिश्रमको फाइदा आफन्तले उठाउन सक्छन्। शिक्षामा लगानी लाभदायक हुनेछ। निरन्तर प्रयास गर्नुपर्छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)#Capricorn :

झुटा आरोप लाग्न सक्छ। खर्च बढ्ने सम्भावना छ। खानपानमा ध्यान दिनुहोस्।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)#Aquarius:

बौद्धिक क्षेत्रमा उचाइ हासिल हुनेछ। ईर्ष्यालुहरू सक्रिय रहनेछन्, विवेकपूर्वक निर्णय लिनुहोस्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)#Pisces :

दाम्पत्य जीवन सुखद रहनेछ। खर्च बढ्ने संकेत छ, सचेत रहनुहोस्। स्वदेशी लगानी लाभदायक हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *