नेपालले आज भुटानसँग खेल्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार १७ गते

मलेसियामा जारी एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दै छ।

नेपालले टस जितेर पहिले ब्याटिङको निर्णय गरेको हो ।

अहिलेसम्म खेलेका तीनवटै खेलमा विजयी हुँदै समूह ‘ए’मा शीर्ष स्थानमा रहँदै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ। नेपालसँगै समूह ‘ए’बाट चार खेलमा छ अंकसहित दोस्रो स्थानमा रहेको सिंगापुर पनि सेमिफाइनलमा पुगेको छ। यस्तै समूह ‘बी’बाट मलेशिया र हङकङ सेमिफाइनलमा प्रवेश गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *