अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, असार १७ गते
पेट्रोलियम पदार्थको मूल्य मा वृद्धि भएको छ।
नेपाल आयल निगमका अनुसार पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको छ भने मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढेको छ।