एनपीएलमा आज कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, मङ्सिर १४ गते

एनपीएलमा आज कर्णाली याक्स र काठमाडौं गोर्खाज भिड्दै छन् ।

यो खेल अपराह्न ३:३० बजे हुनेछ ।

कर्णाली याक्सले एउटामात्र खेल जितेको छ । दुई अंकका साथ कर्णाली छैटौँ स्थानमा छ ।

काठमाडौं पाँच खेलमा विजयी भएर तेस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *