अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता, मङ्सिर १९ गते
एनपिएल अन्तर्गत आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै छन् ।
यो खेल अपराह्न चार बजे हुनेछ ।
६ खेलबाट ६ अंक जोडेको लुम्बिनीलाई प्लेअफ पुग्न आजको खेल अति महत्वपूर्ण छ ।
जनकपुरले यस सिजन हालसम्म भएका पाँच खेलबाट दुई अंक मात्र पाएको छ ।