रूसमा शक्तिशाली भूकम्पको धक्का महशुस

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, साउन १४ गते

रूसमा शक्तिशाली भूकम्पको धक्का महशुस भएको छ।

रूसको सुदूरपूर्वको कामाचाट्का प्रायद्वीपमा ८.८ म्याग्नेच्यूडको भूकम्प गएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

समुद्रीमा केन्द्रबिन्दु बनाएकाले भूकम्ले धेरै ठूलो क्षति नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यद्यपि क्षतिको विस्तृत विवरण आइसकेको छैन।

भूकम्पपछि चार मिटरसम्मको सुनामी आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *