अनलाईन न्युजपाटी, कृष्णा यादव, बीरगंज ,समाचारदाता, असार १९ गते
पर्साको बिन्दवासनी गाँउपालिकाका उपमेयर किरण गुप्ताले अज १ सय १० जना पत्रकारहरुलाई आवश्यक सामग्री बितरण गर्नु भएको छ ।
बिन्दवासिनी गाउपालिकाका उप मेयर गुप्ताले एक कार्यक्रमको आयोजना गर्दै पत्रकारमाहासंघको सभाहलमा त्रियाशिल पत्रकारहरुलाई सेनिटाईजर, आयुर्वेदिक औषधी, च्यनप्राश, मास्क र केही औषधीहरु बितरण गर्नु भएको हो ।
कोरोना भाईरसको माहामारीको वेलामा पनी जोखिमको फ्रन्ट लाईनमा बसेर काम गर्ने पर्साका क्रियाशिल पत्रकारलाई आज ईम्युनिटि पावर बढाउने केही स्वास्थ्य समाग्री बितरण गरेकी छिन ।
विश्वमा माहामारीका रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड १९ बाट बच्न भन्दै विन्दवासनी गाँउपालिकाले जिल्लामा कार्यरत ११० जना पत्रकारलाई केही स्वास्थ्य सुरक्षा सामाग्री बितरण गरेको छ । नेपाल पत्रकार महासंघ पर्साको सभाहलमा आज शुक्रबार एक कार्यक्रमका बिच उपमेयर किरण देवी गुप्ताले सो समाग्री पर्साका संचारकर्मीहरुलाई आफनै हातले हस्तान्तरण गरेकि थिईन । सो अवसरमा बोल्दै उपमेयर गुप्ताले कोरोनाको संक्रमण बढ्दै जाँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै फिल्डको रिपोर्टिङमा खटिने सञ्चारकर्मी पनि जोखिममा रहेको भन्दै न्युनतम ईम्युनिटि पावर बढाउने स्वास्थ्य सुरक्षा सामग्री उपलव्ध गराएको बताइन । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले स्वास्थ्य सामग्री उपलव्ध गराउने पालिकालाइ धन्यवाद दिँदै विश्वव्यापी संकटलाई मिलेर सामना गर्नुपर्ने बताए । कार्यक्रममा प्रेस युनियनका पर्सा अध्यक्ष रामनारायन कुर्मी, आरसी यादव लगायत पर्सेली संचारकर्मीहरुको सहभागिता रहेको थियो ।