लहान अस्पताललाई नमुना अस्पताल बनाउने महतोको भनाई

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, असार २९  गते

सिरहाको लहान नगरपालिका वाडा नं ३ स्थित रहेको लहान अस्पताल तथा 

राम कुमार उमा प्रसाद स्मारक अस्पतालको अध्यक्षमा रोहित महतो मनोनयन भएको छ् । केहि महिना देखि विवादमा रहेको अस्पतालमा काम गर्न कठिनियाई खेपनु परेको अस्पतालका प्रमुख डाक्टर शुनिल प्रसाद कुशवाहाले बताए । राजनीतिको चङ्रुरमा परेको अस्पताल धरासाही भएको थियो । लहान नगर पालिकाको मातहत बाट हटार प्रदेशमा गाबिधा  अस्पतालमा कलाउन समस्या खेपनु परेको कुशवाहाले बताए । वडा नं ३ को वडा अध्यक्ष रामदियाल महतोले यस होस्पिटलको १ विगहा १५ धुर जग्गा हाल सम्म दाताकै नाममा रहेकोले  होस्पिटलको विकासमा थप बाधा भईरहेको उनले बताए । अध्यक्ष महतोले म आफ्नो  कार्यकालमा १०० वेडको  सुविधा सम्पन्न होस्पिटल बनाउँछु । म यहाँ खालिहात आएको  छैन विकास गर्ने उदेश्य र अस्वासनले नै अएको  छु । लहान नगरपालिका देशकै सबैभन्दा ठूलो  नगरपालिका हो सो ठाउँमा रहेको  होस्पिटलको  अध्यक्षमा मनोनीत भईकोमा म धेरै खुशि भएको छु । यसमा स्थानीय सबै पक्षको साथ र सहयोगको आशाराखेको छु। कार्यक्रममा जसपाको  नेता रामचलितर महतो ,मुरारी प्रसाद साह,जितेन्द्र महतो,रामु महतोको  उपस्थित रहेको थियो ।

प्रदेश नं २ को जनकपुर पछिको दोस्रो ठूलो अस्पतालको नामले चिनिने राम कुमार उमा प्रसाद स्मारकमा विगत केहि  महिना देखि अध्यक्ष बिहिन रहेको अस्पतालको मुहार फेरिने तिर उनमुख भएका हुन् । प्रदेश नं २ को समाजिक विकास मन्त्रालयको मन्त्री परिषदको निर्णयवाट अध्यक्षमा रोहित महतो सदस्यहरुमा क्रमश गोपाल गुप्ता,पारो देवि पासवान र जग्गा दात परिवार वाट अशोक मुरारकालाई मनोनयन गरिएको छ् । शुक्रबार एक समारोह बीच नब मनोनीत पदा अधिकारीहरुले पदभारको जिम्मेवारी ग्राहन गरेका छ्न ।

समारोहमा जनता समाज वादी पार्टीको नगर अध्यक्ष दिने महतो , मो. आलमले भने २०३५ सालमा स्थापना भएको  यो अस्पतालको  प्रगति अवको समितिले गर्छ उनले प्रकाश् पारेका हुन् । प्रदेश न २ को नमुना अस्पताल बनाउछु नब अध्यक्ष महतोले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *