अनलाईन न्युजपाटी कृष्णा यादव ,बिरगंज,समाचारदाता, भदौ ११ गते
प्रहरी चौकी श्रिसिया पर्साले अवैधरुपले भारत जाँदै गरेको केराउ नियन्त्रणमा लिएको छ।
प्रहरी चौकी श्रिसिया पर्साले नेपालवाट अवैध रुपले भन्सार छलि भारत जाँदै गरेको २० बोरा मोटर विशेष सुचनाको अधारमा बेलुका ५ बजेको समयमा विरगंज महानगरपालिका वडा २५ श्रिसिया नाकावाट पक्राउ गरिएको प्रहरी नायब निरीक्षक गजानन्द साहले बताउनुभयो ।
प्रहरी चौकी श्रिसियाले पक्राउ गरेको २० बोराको मटर बरामद गरि आवस्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाएको प्रहरी नायब निरीक्षक साहले बताउनुभयो ।