अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, भदौ ३१ गते
नेपालमा आज थप ८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ।
यो सँगै संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ३७९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ जना महिला सहित ४ जना पुरुष गरि ८ जनाको ज्यान गएको छ ।