नेपालमा आज थप १२ जनाको मृत्यु

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, असोज २२ गते

नेपालमा आज थप १२ जनाको मृत्यु भएको छ ।

नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु हुनेको संख्या ५९० पुगेको छ ।

जसमध्ये ४ जना महिला र ८ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *