अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,मङ्सिर ७ गते
काठमाडौं उपत्यकामा आज थप ९ सय ५७ संक्रमित फेला परेका छन् । जसमध्ये ४ सय १५ महिला र पुरुष ५ सय ४२ रहेका छन् ।
काठमाडौंमा ८३ हजार ४६ जना, ललितपुरमा १२ हजार २ सय ४४, भक्तपुरमा ७ हजार ४ सय ३८ जना संक्रमित पुगेका छन् ।
योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख ४ हजार ४ सय ९ पुगेको छ ।